अब सीपसहितकाे शिक्षा हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितकाे सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने बताएका छन् ।

श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं ६४ओैं वार्षिकोत्सब तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समाराेहमा बाेल्दै उनले अहिले शैक्षिक बेराेजगारकाे सँख्या धेरै भएकाेमा चिन्ता व्यक्त गर्दै अब सीपसहितकाे शिक्षा हुनुपर्ने धारणा राखे ।

विद्यलयबाट शैक्षिक बेराेजगार बेराेजगार उत्पादन गर्ने क्रम राेक्नुपर्नेमा जाेड दिँदै सिंहले भने, ‘शैक्षिक प्रमाणपत्रसँगै सीपकाे प्रमाणपत्र दिएर विद्यार्थीले चाहेकाे लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।’

उनले अहिले सरकारले नागरिककाे जीवन र जिविका सहज हाेस् भन्ने चाहना पूरा गरेनका लागि प्रयास गरिरहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष