हात्तीपाइले रोगविरुद्ध बाँके जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गरिँदै

काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागिका बाँके जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

फागुन ५ गते बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा मात्र हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो । 

स्वास्थ्य मन्त्रालयले यस अभियानमा सहभागी भई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरिदिन त्यहाँका नागरिकलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक