नारायणी नदी किनारमा एक पुरुषको शव फेला

काठमाडौँ, ३० असार । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ । सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् ।

आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट

काठमाडौँ, १७ बैशाख । बाजुरामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर सोही गाउँपालिका–६,

काठमाडौँ, १७ बैशाख । धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ  । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ३० वर्षीया

काठमाडौँ, १७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।