मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २३ जेठ । सर्लाहीको  बागमती नगरपालिका-१ मिलनचोकमा पश्चिमतर्फ जाँदै गरेको बा९१प ९३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा केल्हबी नगरपालिका-१ का ६५ वर्षीय निलबहादुर प्रसाईंको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार भएका निलबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । उनका छोरा मोटरसाइकल चालक ३६ वर्षीय राजु प्रसाईं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको