आज सुनचाँदीको मूल्य

(असोज २९, काठमाडौं) । आज सोमबार सुनको मूल्य बढेको छ । हिजो आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम रहेको सुनको मूल्यमा २ सय रुपैयाँले बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ ।

तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर आज प्रतितोलामा ७ सय ५० रुपैयाँमा कारोबार भैरेहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडा स्तरीय सार्वजनिक सुनुवाई तथा चारवर्षे प्रगति समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, ११ जेठ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको

काठमाडौँ, ११ जेठ । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई