दक्षिणलाई उत्तर कोरियाले दियो २ टन च्याउ उपहार

(असोज २१, एजेंसी) । उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा गएका बखत उत्तरले घोषणा बमोजिमको च्याउ दक्षिण कोरिया पठाएको हो । नेता किमलाई शान्तिको प्रतीकका रुपमा दक्षिण कोरियालाई च्याउ उपहार दिएको बताइएको छ ।

उपहार दिइएको सल्ले च्याउ विशेष प्रजातिको च्याउ मानिन्छ । झण्डै ४ हजार परिवारले आधा आधा किलोका दरले च्याउ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका