औषधि व्यवस्था विभागद्वारा औषधि पसलमा शिलबन्दी

(असोज ११, गुल्मी) । औषधि व्यवस्था विभागले गुल्मीका दुई वटा औषधि पसलहरुमा शिलबन्दी गरेको छ ।

औषधि व्यवस्था विभागका प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले गुल्मीको रुरु गाउँपालिका अन्तर्गत रिडी बजारका पपुलर मेडिकल हल र जीवन मेडिकल हलमा शिलबन्दी गरेको हो ।

अनुगमन टोलीले औषधि व्यवस्था विभागको निर्देशिका अनुसार औषधि पसलहरु संचालन नगरेको फेला पारेपछि  पसलमा शिलबन्दी गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित