तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

काठमाडौँ, १६ साउन । काठमाडौँको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार आज तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतावस्थामा फेला परेका हुन् ।

मृतकको शरीरमा चोटपटक लागेको छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको