यस्तो छ आजको सुनको मूल्य

(साउन १६, काठमाडौं) ।  बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गत शुक्रबार यता लगातार घटिरहेको सुनको मुल्य आज भने स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ५६ हजार ३ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको छ ।
त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयामा कायम रहेको छ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि कुनै परिवर्तन आएको छैन । आज चाँदीको मुल्य प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला

एजेन्सी, ५ बैशाख । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै

काठमाडौँ, ५ बैशाख । धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुईवटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एकजनाको सनाखत भएको छ । जिल्ला

काठमाडौँ, ५ बैशाख । आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत