राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : गोकुल बास्कोटा

काठमाडौँ, ५ बैशाख । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा अदालतबाट समाधान नआउने बताएका छन् ।

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलालाई सङ्केत गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो।राजनीतिक झगडामा  राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन।नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम सिसा झैँ चकनाचुर भए।’

उनले थप भनेको छन्– ‘राजनीतिक एकता कानुनले होइन, नियतमा निर्भर छ। कांग्रेस के होला ? रबर वा सिसा ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ५ बैशाख । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै

एजेन्सी, ५ बैशाख । इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको जनाएको छ । तर जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग

एजेन्सी, ४ बैशाख । इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । त्यहाका यातायात मन्त्रालयका

एजेन्सी, ४ बैशाख । लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले