विदेशबाट चिकित्सा शिक्षा अध्ययन गर्न चार सय विद्यार्थी नेपालमा

काठमाडौँ, २७ असोज । विदेशबाट चिकित्सा शिक्षा अध्ययन गर्न चार सय विद्यार्थी नेपाल आएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार यो शैक्षिक सत्रमा मात्रै चार सय विद्यार्थी नेपाल आएका हुन् ।

आयोगका उप सचिव सेमन्तराज शर्माका अनुसार उनीहरु चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन गर्न नेपाल आएका हुन यो वर्ष भारतबाट मात्रै चिकित्सा शिक्षा अध्ययन गर्न आएका छन् ।

उनीहरुले आयोगले लिएको एकीकृत प्रवेश परीक्षा र सम्बन्धित देशको परीक्षा पास भएका विद्यार्थी सिधै भर्ना हुन पाउने सुविधा आयोगले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले आजको बैठकपछि सदनको

काठमाडौँ, १८ भदौ । मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्

काठमाडौँ, १८ भदौ । सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।  बिहीबार बसेको प्रतिनिधि