कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौँ, ३० भदौ । कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोधसमेत गरेको छ । यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ वैशाख । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलस्थित

काठमाडौँ, १५ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध

काठमाडौँ, १५ वैशाख । काठमाडौँको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको

काठमाडौँ, १५ वैशाख । आज पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू