माओवादीद्वारा दुई सांसदलाई कारबाही: पद खारेज

बुटवल, २३ चैत । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका लुम्बीनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीबाट कारबाही गरेको जानकारी गराएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संसदीय दलको सिफारिसअनुसार दलबाट कारबाही गरिएको जानकारीसहितको पत्र प्रदेश सभालाई पठाउनुभएको हो ।

लुम्बीनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्ती मगरले भन्नुभयो, ‘१३ गते नै कारबाही गरेको हो । सूचना आइतवार दिएको हो । हामीले स्पष्टीकरण लियौं । त्यसको जनाकारी केन्द्रीय कमिटीमा पठायौं । उहाँहरुले चित्त बुझ्दो जवाफ दिनुभएन । केन्द्रीय सदस्य र साधरण सदस्यबाट हटाइसक्यौं ।’ दलको विधानअनुसार पार्टीको सदस्य नभएपछि स्वतस् पद खारेज हुने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा