कसरी पाइन्छ प्लाज्मा ? प्लाज्मा थेरेपी के हो ?

काठमाडौँ, १६ कार्तिक । प्लाज्मा दान भनेको रक्तदान नै हो ।

रक्तदान गरीसकेपछि रगतबाट ‘प्लाज्मा’ छुट्याएर राखिन्छ । कोरोना संक्रमण मुक्त भएको १४ देखि २८ दिन भित्र दान गरिएका रगतबाट छुट्याइएका प्लाज्मा थेरेपीलाई चिकित्सा विज्ञानको भाषामा ‘प्लास्माफेरेसिस (plasmapheresis) नामबाट बुझिन्छ ।

कोरोना संक्रमणको उपचारमा प्लाज्मा थेरेपी विधिबाट गरिने उपचार प्रभावकारी मानिएको छ । यस विधिमा कोरोनालाई जितेर स्वस्थ भएका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ छुट्टयाई संक्रमित मानिसमा त्यो प्लाज्मा ‘इन्जेक्ट’ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित