काठमाडौँ, २४ असार । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी स्थिर रह्दै प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





