आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो । मुलुकभर हासम्म २४ जिल्लामा घोषणा गर्न बाँकी रहेको जानकारी गराउँदै उहाँले सरकारले शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

कोरोनाका कारण समस्यामा परेका विद्यार्थीको समस्या समाधान भर्चुअल, टेलिभिजन, रेडियोलगायतका प्रविधिको प्रयोग गरी कक्षा सञ्चालनको व्यवस्था समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव