राजाका तस्वीर अंकित नोट नचल्ने भन्ने हल्ला मात्र : नेपाल राष्ट्र बैंक

काठमाडौँ, १३ जेठ । नेपाल राष्ट्र बैंकले राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको प्रष्ट पारेको छ ।

आइतबार राष्ट्र बैंकले ‘सफा नोट नीति’ संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर केही सञ्चार माध्यमहरुमा ‘अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने’ भन्ने समाचार प्रकाशन भएको सम्बन्धमा राष्ट्रबैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज