बैशाखको पेन्सन १६ गतेपछि मात्र आउने

काठमाडौँ, ९ वैशाख  सेवानिवृत्त कर्मचारीले वैशाखमा पाउने पेन्सन १६ बैशाखपछि मात्र भुक्तानी हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले बैशाखको पेन्सन बैशाख पहिलो साता नभई १६ वैशाखपछि मात्र भुक्तानीको व्यवस्था गर्न नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई परिपत्र गरेको छ ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले निवृत्तिभरकहरुको ६/६ महिनामा हुनुपर्ने उपस्थितिलाई समेत असार मसान्तसम्म उपस्थित हुन नपर्ने गरी सारिएको छ ।

सरकारले १५ वैशाखसम्म लकडाउन घोषणा गरेको छ । त्यसपछि भने बैंकहरुले पूर्वकर्मचारीको पेन्सन खातामा भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज