लकडाउनमा खटिएका बैंकका कर्मचारीले विशेष सुविधा पाउने

काठमाडौँ, १६ चैत । लक डाउनमा काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा पाउने भएका छन् । कर्मचारी लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् ।

बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनले सबै बंैकहरुलाई लकडाउनमा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरिएको छ ।

विशेष सुविधा अन्तर्गत तालिममा पठाउने, प्रोत्साहन भत्ता दिने लगायतको व्यवस्था गरिने उनले बताएका छन । उनले भने, ‘हामीले निर्देशन दिने होइन, आग्रह र सुझाव मात्र दिने हो । सबै बैंकले पालना गरुन् भन्ने हाम्रो चाहना हो ।’

सबै ठाउँमा बैंकको शाखा नखुल्ने भएकाले एटीएम, मोबाइल बैंकिङ, इन्टनेट बैकिङलाई प्राथमिकता दिन बैंकहरुले ग्राहकलाई भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका

काठमाडौँ, १९ कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ

काठमाडौँ, १९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ

काठमाडौँ, १९ कार्तिक । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको