चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया, ८ मंसिर । राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट सोमबार साँझ घटनास्थलमै मृत्यु भएको हो । आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ८ मंसिर । राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर

काठमाडौँ, ८ मंसिर । तारकेश्वर नगरपालिकाबाट प्रहरीले लागू औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी

काठमाडौँ, ८ मंसिर । काठमाडौँसहितका स्थानमा आज ७:१७ मा भूकम्पको धक्का महशुस गरिएको छ । अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका

हेटौँडा, ८ मंसिर । प्रतिबन्धित लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट