१ सय किलोबढी गाँजा फेला

काठमाडौँ, ३ मंसिर । आज बिहान मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ ।

बीएबी ४४३१ नम्बरको कारमा ९ पोका गाँजा भेटिएको हो । गाँजाको परिमाण १ सय १७ किलो ९ सय १० ग्राम रहेको प्रहरीले जनाएको छ ।

कार रोकेर सोधपुछ गर्ने क्रममा चालकले केही छैन भने पनि डिकी खोलेर चेकजाँच गर्नेक्रममा कार चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ मंसिर । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार पक्राउ गरिएको हो ।  वैयक्तिक

काठमाडौँ, १ मंसिर । फिल्म ‘रामायण’ले बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको

काठमाडौँ, ३० कार्तिक । प्रदर्शनकाे समयमा विवादमा फसेको फिल्म ‘पाँच पाण्डव’ १२ हजार बढीले हेरेको पाइएको छ । चलचित्र विकास बोर्डले

काठमाडौँ, २९ कार्तिक । घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको