५ जना जुवाडे पक्राउ

काठमाडौँ, ३१ असार । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१२ दुर्गा मन्दिर नजिकको पसलमा तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।

केके लिक्विड पसलमा तास खेलिरहेकाहरुलाई गएराति पौने १० बजे प्रहरीवृत्त बौद्धले नियन्त्रणमा लिएको हो । जुवाखालबाट तीन बुक तास र नगद ६७ हजार ३३५ रुपैयाँ बरामद समेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन

काठमाडौँ, २८ साउन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका प्रमुख निकायहरूलाई कमजोर बनाउँदै नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र

काठमाडौँ, २८ साउन । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारा क्षेत्रमा पहिरामा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र