एक महिला मृत अवस्थामा फेला

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी हुन्। 

मंगलबार बिहान ७ बजे भान्जीको घर जान्छु भनी घरबाट निस्किएकी कसेरा सम्पर्कविहीन भएकी थिइन्।  भान्जीको घरमा नपुगेपछि आफन्तहरूले उनको खोजी गर्ने क्रममा लेकबेसी–१, चिप्लेस्थित भेरी नदी किनारमा उनको शव फेला परेको हो ।

घटनाबारे जानकारी थप अनुसन्धान अगाडि बढिरहेको प्रहरीले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून