सांसद राईले मागे महावीरसँग अबण्डा १० करोड रकम

काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनसँग धरानका विभिन्न योजना सम्पन्न गर्न रकम माग गरेका छन् । 

सांसद राईले आज विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नं। १७ फोकल्याण्डमा प्रदेश स्तरीय  नास्ट नेशनल एकेडेमी अफ साइन्स टेक्नोलोजी भवन निर्माण गर्न बजेट नरहेको भन्दै निर्माणाधीन भवनका लागि कम्तीमा १० करोड या सम्पन्न हुने गरी अबण्डा बजेटबाट उपलब्ध गराउन माग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै

काठमाडौँ, ५ असार । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल

काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि

काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन