काठमाडौँ, ५ असार । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभामा स्वीकृति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।





