भ्रष्टाचार र बेथिति हटाउन सरकार तत्पर छ : प्रधानमन्त्री शाह

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सत्तापक्ष रास्वपाकै सांसद कवीन्द्र बुर्लाकोटीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको जवाफ दिएका हुन् । 

उनले भने, ‘हामीले पहिलो वर्ष सुशासनको वर्षका रूपमा लिएका छौँ । तर यसो भन्दैमा विकास नै नगर्ने भन्ने होइन’, ‘बेथिति हटाउने, भ्रष्टाचार निर्मूल गर्न सरकार र हाम्रो पार्टी तत्पर छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण