आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ८ भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३२ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर ४ हजार ६५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन्

काठमाडौँ, ६ भदौ । चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक भएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, निर्देशक

काठमाडौँ, ३ भदौ । मदन घिमिरेको निर्माण / निर्देशन तथा रचना रहेको ‘चुलबुले मन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे