रोल्पामा सकेट बम फेला

काठमाडौँ, ५ जेठ । रोल्पामा सकेट बम फेला परेको छ ।

प्रहरीका अनुसार आज बिहान परिवार्तन गाँउपालिका-३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा २ वटा सकेट बम फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली पुगेको थियो ।

प्रमुख सेनानी ईश्वर थापाका अनुसार उक्त संकास्पद बस्तु सकेट बम भएको पुष्टि भएको छ । संकास्पद वस्तु भएको ठाउँमा पुगेर हेर्दा सकेट बम भएको देखियो । अहिले डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ । उक्त बम माओवादी युद्धका समयमा राखिएको हुनसक्ने सुरक्षा निकायको आकलन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा