पहिरोले अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ, २१ बैशाख । बाढी तथा पहिरोका कारण देशका ४ राजमार्गमा सवारी साधनको आवागमनमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीका अनुसार भोजपुर, सिन्धुपाल्चोक, म्याग्दी र लमजुङका मुख्य राजमार्गमा अवरोध सिर्जना भएको हो ।

यसमध्ये, पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ । यसैगरी, भोजपुरको मध्यपहाडी लोकमार्ग, म्याग्दीको बेनी जोमसोम सडकखण्ड र लमजुङको मध्यपहाडी लोकमार्ग भने एकतर्फी सुचारु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून