मेसी एमएलएस अलस्टार खेलबाट बाहिर

काठमाडौँ, ११ साउन । अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका स्टार फरवार्ड लियोनेल मेसी यही बुधबार नर्थ क्यारोलिनाको चार्लोटमा हुने एमएलएस अलस्टार खेलबाट आधिकारिक रूपमा बाहिरिएका छन् ।

विश्वकपको फाइनलसम्मको लामो यात्रापछि उनी अहिले विश्राममा रहेकाले खेल नखेल्ने भएका हुन् । मेसीसँगै हुगो कुइपर्स, रोड्रिगो डे पाउल र म्बेकेजेली म्बोकाजी पनि अलस्टार खेलबाट बाहिरिएका छन् ।

यस खेलमा एमएलएसका उत्कृष्ट खेलाडीहरूले मेक्सिकोको लिगा एमएक्सका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नेछन् । शिकागो फायरबाट उत्कृष्ट प्रदर्शन गर्दै अलस्टार टोलीमा स्थान बनाएका कुइपर्सलाई मेक्सिकोको सीएफ मोन्टेरेमा स्थानान्तरण गरिएको थियो । त्यसैले उनी पनि अलस्टार खेलमा सहभागी हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र