सेयर बजार ३३ अंकले घट्यो

काठमाडौँ, ११ साउन । आज सेयर बजार ३३ अंक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबारका दिन ३३.२८ अंक घटेको छ । 

यससँगै बजार मापक २७०१.३२ विन्दुमा झरेको छ । ३३ अंकले बजार घट्दा ३५ कम्पनीको सेयर मूल्य बढेको छ । २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

६ अर्ब सात करोड १८ लाख ४४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर ६९ हजार ७१५ पटकमा किनबेच भएको छ ।

एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गुर्खाज फाइनान्स, एनएमबी बैंक डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ बैंकिङ, म्युचअल फन्डबाहेकका घटेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई