कैलाली, १३ बैशाख । कैलालीमा एक वृद्ध मृत फेला परेका छन् ।
शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारु मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे जानकारी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





