जेनजी आन्दोलनमा भागेका एक कैदी पक्राउ

काठमाडौँ, ६ बैशाख । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जेनजी आन्दोलनका बेला सुन्धारास्थित कारागारबाट भागेका सोलुखुम्बुको दूधकुण्ड-६ सल्लेरीका २७ वर्षीय मिङमार शेर्पा पक्राउ परेका हुन् ।

शेर्पालाई शनिबार कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरिएको हो । बलात्कार मुद्लामा कारागार चलान भएका उनी भागेर मुलपानीमै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ