दीपक-दीपाको ‘छ माया छपक्कै २’को छायांकन सुरु

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ छन् । त्यसअघि बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा शुभसाइत पूजा गरियो ।

यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो । सामाजिक-राजनीतिक कथावस्तुको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।

दीपकराज र दीपेन्द्रले पटकथा लेखेका हुन् । यो फिल्म पोखरा, नुवाकोट र काठमाडौंमा छायांकन हुनेछ । सोमबार बिहान सामाजिक सञ्जालबाट दीपकराजले ३ जना कलाकार सार्वजनिक गर्दै छायांकन सुरु भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।