‘राम नाम सत्य’ को कमाइ ३ करोड नाघ्यो

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कमाएको छ ।

पछिल्लो शनिबारसम्मको प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले शनिबार मध्यरातसम्मको ग्रस कलेक्सन बाहिर ल्याएको हो । सोही अवधिसम्म यो फिल्मलाई १ लाख १७ हजार ५६४ जना दर्शकले हेरेका छन् ।

विवरणअनुसार, तुलसी घिमिरे निर्देशित ‘पहाड’ ब्यापारमा धेरै कमजोर देखिएको छ । शनिबारसम्म यो फिल्मको कुल ग्रस ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।