कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

काठमाडौँ, १६ मंसिर । काठमाडौँको केशरमहलमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बागमती प्रदेश ०१–०३० च २३४८ नम्बरको नेटा कारले ठक्कर दिँदा पैदयात्रुको मृत्यु भएको हो । मृतक पुरुष हुन् ।

दुर्घटनामा परेर ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार पशुराम ठाकुर घाइते भएका छन् । उनका दुवै खुट्टा र छातिमा चोट लागेको छ । कार चालक काठमाडौँ–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिकालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्