कोकिनसहित ठमेलबाट विदेशी नागरिक पक्राउ

काठमाडौँ, ३० असार । ठमेल क्षेत्रबाट ठूलो मात्रामा अवैध लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ६ किलो कोकिनसहित मेसियन नागरिकलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको विवरण प्रहरीले गोप्य राखेको छ । उनलाई पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

उक्त लागु औषध कोकिन नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको

काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन

काठमाडौँ, २८ बैशाख । आज सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन