आदिवासी फिल्मले विश्वमा नेपाललाई चिनाउने काम गरेको छ : भुवन केसी

काठमाडौँ, २२ असार । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी फिल्मले विश्वमा नेपाललाई चिनाउने काम गरेको बताएका छन् ।

आदिवासी जनजातिले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा ऐन अभावका कारण ओझेलमा पर्ने गरेको पनि उनको भनाइ छ ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ ले बिहीबार इटहरीमा गरेको ‘बृहत् विचार गोष्ठी कार्यक्रम-२०८१’ मा बोल्दै केसीले आदिवासी जनजातिका विषयमा फिल्म निर्माण गर्नेहरु बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली कला संस्कृति नेपालको गौरव भएको भन्दै यसलाई विश्वमाझ पुर्‍याउने सबैभन्दा सजिलो माध्यम नै फिल्म भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको