सुनको गहना चोरी

काठमाडौँ, २८ चैत । पोखराको एक घरबाट मंगलबार साँझ सुनका गहना चोरी भएको छ ।

पोखरा महानगरपालिका-१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको हो । 

प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । संघीय संसद्को दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे बस्नेछ ।  राष्ट्रपति रामचन्द्र

काठमाडौँ, २८ बैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, २७ बैशाख । निर्वाचन आयोगले राजनीतिक दललाई छलफलमा बोलाएको छ । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा

काठमाडौँ, २७ बैशाख । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी गरेका