काहुँ डाँडामा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँ, ६ चैत । कास्कीको पोखरास्थित काहुँ डाँडामा लागेको आगलागी नियन्त्रणमा आएको छ । सोमबार राति करिब ९ बजेतिर लागेको आगो अबेर राति नियन्त्रणमा आएको हो । 

कास्की प्रहरीका अनुसार दमकल, सुरक्षा फौज र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । बस्ती सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको