आजको राशिफल

काठमाडौँ, ५ चैत । आज २०८० साल चैत ५ गते सोमबारको राशिफल ।

मेष: घरमा धार्मिक कार्य सम्पन्न होला । काल्पनिक विषयले केही चिन्तित बनिनेछ । एकल निर्णय नलिनुहोला ।

वृषलत्ता कपडाको व्यवसायमा राम्रै रहला । पूर्वीय दिशाको यात्रा सफल बन्नेछ । मानसिक तनाव थपिने देखिन्छ ।

मिथुन: फसेको धन उठाउन कठिनाइ हुनेछ । धार्मिक कार्यमा विवाद उत्पन्न होला । पैतृक सम्पत्तिमा विवाद उत्पन्न होला ।

कर्कट: आफन्तबीच मनमुटाव बढ्नेछ । नशासम्बन्धी समस्या उत्पन्न होला । खानपानमा विशेष ध्यान दिनुपर्ला ।

सिंह: कठिन कार्य पनि आफैंले गर्नुपर्नेछ । पुरानो कामलाई नै यथावत चलाउनु पर्ला । स्त्री संगति कम गर्नुपर्ला ।

कन्या: बानिमा केही परिवर्तन ल्याउनुपर्ला । शेयर कारोबारमा रुचि बढ्नेछ । आर्थिक पक्ष सबल बन्दै जानेछ ।

तुला: अनावश्यक विवादमा मुछिएला । सन्तान सुख प्राप्तिको योग बन्नेछ । वैदेशिक कार्यमा सफल बनिएला ।

वृश्चिक: जग्गा जमिनको किचलो मेटिनेछ । पारिवारिक मेलमिलाप कायम होला । खराब संगति छुटेर जानेछ ।

धनु: शारीरिक समस्याले चिन्तित बनिनेछ । अप्रत्यासित घटना घटित होला । पदोन्नतिको योग बन्नेछ ।

मकर: अध्यययनको सिलसिलामा स्थान परिवर्तन होला । मनमा द्विविधा उत्पन्न होला । तरल पदार्थबाट बच्नुहोला ।

कुम्भ: एकान्त प्रतिको मोह बढ्नेछ । साथीभाइको पूर्ण विश्वास नलिनुहोला । सांगीतिक क्षेत्रमा उत्कृष्ट बनिएला ।

मीन: शत्रु पक्ष परास्त भएर जानेछन । छिमेकिबीच केही झगडा निम्तिनेछ । मुद्दा मामिला सुल्झेर जानेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसले मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेको छ । सभापतिको निवास

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी