आजको राशिफल

काठमाडौँ, २७ फागुन । आज फागुन २७ गतेको राशिफल । 

मेष: धार्मिक कार्यमा रुचि रहने छ । राजनैतिक अवस्था कमजोर बन्नेछ । व्यापारमा लगानी बढ्ने छ ।

वृष: सामाजिक दायित्व बढ्ने छ । लौकिक सुख प्राप्तिको योग छ । भिडभाडबाट टाढै रहनु पर्नेछ ।

मिथुन: बोलीचालीमा संयमता अपनाउनु पर्नेछ । मानसिक विचलन होला । साझेदारीयुक्त काम शुभ होला ।

कर्कट: नोकरीमा पदोन्नतिको योग छ । व्यवसायिक अवस्था मध्यम रहला । माता-पिताको साथमा समय बित्ने छ ।

सिंह: साहसिक कार्य सम्पन्न गरिने छ । लत्ताकपडा सम्बन्धी काममा रुचि रहला । झुटा लान्छनाको सामना गर्नुपर्ला ।

कन्या: परीक्षाफलको नतिजा शुभ होला । पारिवारिक जिम्मेवारी बढ्ने छ । मन चञ्चल होला ।

तुला: लामो दूरीको यात्राको योग छ । खानपानमा मुख बार्नुपर्ने छ । पदीय जिम्मेवारी बहन गर्नुपर्ने अवस्था आउला ।

वृश्चिक: मनोरञ्जनात्मक काममा समय बित्ने छ । आर्थिक कारोबारमा सक्रियता रहला । शारीरिक समस्या उत्पन्न होला ।

धनु: पुरानो व्यवसाय पुनः सुरु हुनेछ । दाजुभाइ बीचको विवाद टुङ्गिने छ । रोजगारीमा नयाँ अवसर मिल्ने छ ।

मकर: यात्रा गर्दा केही व्यवधान आउने छ । सामान्य काममा रुमल्लिनु पर्नेछ । हाडजोर्नी सम्बन्धी समस्या होला ।

कुम्भ: नयाँ मित्रसँग सहकार्य बन्ने छ । गरिरहेको काममा आलस्यता उत्पन्न हुनेछ । पति-पत्नीबीच सम्बन्ध सुधार हुनेछ ।

मीन: खराब संगत छुट्ने छ । सोचे अनुरुपको काममा सफलता मिल्ने छ । प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्ट बनिएला ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्