परिसूचक नेप्से उच्च अंकले बढ्यो

काठमाडौँ, १० मंसिर । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब ४८ अंकले बढेको छ । आज नेप्से ४७.७५ अंकले बढेर १९०७.९५ को बिन्दुमा पुगेको छ ।

आज २९४ धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर दुई अर्ब, एक करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले बढेर ३६४.८१ को बिन्दुमा पुगेको छ । यस दिन १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ ।

आज जीवन बिमा उपसमूहको सूहगत सूचक सर्वाधिक ४.४४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्