थप ६ जनामा कोरोना संक्रमण पुष्टि, २ जना डिस्चार्ज

काठमाडौँ, ३१ जेठ । पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ४०७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ जना रहेका छन ।

मन्त्रालयका अनुसार २ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१ हजार ८३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । अलराउन्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् । लिग २ अन्तर्गत जारी खेलमा दीपेन्द्रले २९ बलमा

काठमाडौँ, ५ जेठ । नयाँ बानेश्वर, काठमाडौँमा अवस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेटको नेट अभ्यास मैदानको उदघाट्न अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौँ, ४ जेठ । नेपाली बलरहरु हाबी भएपछि स्कटल्याण्ड आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध १९४ रनमै अलआउट भएको छ ।

काठमाडौँ, ४ जेठ । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो