निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, २४ जेठ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ ।

आयोगका पदाधिकारीहरूको आज बसेको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्ताव विरुद्ध छलफलका लागि बैठक बोलाइएको हो ।

यही जेठ २६ गते बिहान साढे ११ बजे सर्वदलीय बैठक  बस्ने निर्णय भएको हो । सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेन्डा तय गरिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ

काठमाडौँ, ३० जेठ । दाङको देउखुरीमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । गढवास्थित इलाका प्रहरी

काठमाडौँ, ३० जेठ । नख्खु कारागारबाट फरार रहेका डाँका चोरी मुद्दाका एक कैदीलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका

काठमाडौँ, ३० जेठ । पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरेर भागेका एक जना साधुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ