मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २४ जेठ । धनुषाको मिथिला नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाका अनुसार प्रदेश २–०२–००३ प २८७१ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे अनियन्त्रित भई पल्टिदा

चितवनको रत्ननगर नगरपालिका–१२ का २८ वर्षीय प्रशान्त वाग्लेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका वाग्लेको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।  आजको प्रतिनिधिसभा

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा

काठमाडौँ, ३ असार । पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा