ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भोजपुर, १ चैत । जिल्लाको रामप्रसाददराई गाउँपालिका–५, लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका करिब पौने ८ बजे ना३त ३४५९ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी १५० मिटर तल खस्दा सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको अस्थायी प्रहरीचौकी मानेभञ्ज्याङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको