नाबालिगलाई करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ, २८ फागुन । ४ वर्षिया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका वडा नंं. ८ स्थित मजदुरी काम गर्ने घोराही उपमहानगरपालिका १८ का ३४ वर्षीय बिराज लम्साललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । आरोपित लम्सालले पीडित नाबालिगलाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको