नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट राजीनामा

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहनुभएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ असार । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी

काठमाडौँ, १६ असार । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान

काठमाडाैँ, १५ असार । उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवज्यूको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ। सर्वसाधारणले समेत सहजै मन्त्रालयले

काठमाडौँ, १५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको