रवि लामिछानेले पासपोर्ट फिर्ता गरे 

काठमाडौँ, १५ माघ । अमेरिकी नागरिकता त्यागेपछि पुनः नागरिकता लिने प्रक्रियामा नगएका कारण सांसद पदसँगै उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले पुनः नागरिकता लिएसँगै आफूले लिएको पासपोर्ट फिर्ता गरेका छन् । 

लामिछानेले नागरिकता पुनः प्राप्तिसँगै राहदानी विभाग पुगेर आफ्नो राहदानी फिर्ता गरेका हु्न् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले